News Portal
Best news in Ktm
- Website
- champadevinews.com · all feeds from this site
- Feed URL
https://www.champadevinews.com/feed/
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
विश्वविद्यालयको नेतृत्वमा नयाँ अनुहार, सुधारको अपेक्षा
सिबी अधिकारी/रासस मुलुकको शिक्षा प्रणाली सुधार गरी यसलाई प्रविधिमैत्री व्यावहारिक र जीवन उपयोगी बनाउने मुख्य दायित्व शिक्षा तथा खेलकुद मन्त्रालयको हो । शिक्षाका साथै खेलकुद क्षेत्रको विकास र विस्तारमा मन्त्रालयको उत्तिकै भूमिका छ । विशेषगरी उच्च शिक्षाको सुधारका लागि मन्त्रालयले…
-
‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’
राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम, १६ कात्तिकः लामो समयको प्रतीक्षापछि कैलालीको गेटामा स्थापना भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अहिले सञ्चालनको चरणमा छ । विश्वविद्यालय प्रशासनले रु सात अर्बभन्दा बढीको लगानीमा निर्माण भएका यहाँका भौतिक संरचनाको उपयोग…
-
राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा
राष्ट्रिय समाचार समिति (रासस) कञ्चनपुर, १५ कात्तिकः आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोटको तयारी थालिएको छ । जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले…
-
शे–फोक्सुण्डोमा हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै
राष्ट्रिय समाचार समिति (रासस)
-
विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १५ कात्तिकः संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइनुपर्नेमा सांसद, नीति निर्माता, विज्ञ र अधिकारकर्मीको साझा जोड रहेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ)…
-
सुनचाँदीको मूल्य घट्यो
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १५ कात्तिकः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ७२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य…
-
मुस्ताङको कोरला नाकाबाट आउने सामान सिधै चोभारमा जाँचपास हुने
उत्तर छिमेकी देश चीनसँगको व्यापारिक गतिविधि तथा आयातलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले सरकारले महत्त्वपूर्ण निर्णय गरेको छ। यसअघि मुस्ताङस्थित कोरला नाकाबाट भित्रिने सामानहरू त्यहीँको भन्सार कार्यालयमा जाँचपास गर्नुपर्ने बाध्यता रहेकोमा अबदेखि ती वस्तुहरूको जाँचपास…
-
नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व
राष्ट्रिय समाचार समिति (रासस) राँझा (बाँके), १५ कात्तिकः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को साउन, भदौ र असोज गरी तीन महिनामा रु पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व…
-
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
राष्ट्रिय समाचार समिति (रासस) मुस्ताङ, १५ कात्तिकः नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ । चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ अर्ब राजस्व सङ्कलन गर्ने…
-
महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन
महादेव अवस्थी/रासस कञ्चनपुर, १५ कात्तिकः महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण…