SamayaPost
Let's Grow Together
- Website
- samayapost.com · all feeds from this site
- Feed URL
https://www.samayapost.com/feed
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
स्वदेश फर्किएलगत्तै प्रधानमन्त्रीले दिए मोदीलाई धन्यवाद
दुई दिने राजकीय भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय जनताप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत भ्रमणका क्रममा…
-
भारतले हवाई रुट दिन सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल सञ्चालनको बाटो खुल्दै
राधेश्याम विश्वकर्मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वर्षौंदेखिको प्रतीक्षामा अब सकारात्मक संकेत देखिएको छ । भारतले भैरहवाका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन सहमति जनाएसँगै क्षेत्रीय पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको…
-
नेपाल–भारत संयुक्त विज्ञप्ति : पूर्वाधारदेखि ऊर्जा र सीमासम्म के–के छ ?
नेपाल र भारतका प्रधानमन्त्रीले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिको चर्चा गरिएको छ । उक्त प्रगतिको नेपाल–भारतले सन्तोष व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर ६ र ७ गते…
-
नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता दिने भारतको घोषणा, ऊर्जा क्षेत्रमा १ खर्ब ८४ अर्ब ऋण
भारतले नेपालको विकास, पूर्वाधार निर्माण तथा ऊर्जा क्षेत्रको विस्तारका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त…
-
नेपाल एसबिआई बैंकद्वारा कुपण्डोलको गुरद्वारा परिसरमा बाल पुस्तकालय र नयाँ एटिएम सेवा सुरु
ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा बाल पुस्तकालय स्थापनाका लागि सहयोग सामग्री हस्तान्तरण गरिएको छ । साथै सोही स्थानमा नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ एटिएम टर्मिनल समेत सञ्चालनमा ल्याएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम…
-
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण : २४ हजार करोड सहयोगदेखि अयोध्या–जनकपुर रेल सेवा सुरु
प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार र सोमबार भारतको राजकीय भ्रमण सम्पन्न गरेका छन् । पदभार ग्रहण गरेपछिको पहिलो भारत भ्रमणका क्रममा दुवै देशबिच ‘विकसित भारत र समुन्नत नेपाल’ को संयुक्त दृष्टिकोणपत्र अनुमोदन गर्दै २४ हजार करोड नेपाली…
-
नागरिकताको प्रतिलिपि लिन सहज: विवरण डिजिटल प्रणालीमा मिले सिफारिस नचाहिने
नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले डिजिटल अभिलेखसँग विवरण मिल्ने सेवाग्राहीलाई स्थानीय तहको सिफारिस बिनै नागरिकताको प्रतिलिपि दिने व्यवस्था गरेको छ। नियमावलीको नियम १६ ख को उपनियम (३) अनुसार वैयक्तिक विवरण ‘नागरिकता सूचना व्यवस्थापन प्रणाली’ र जैविक विवरण…
-
राइजिङ स्टार्स एसिया कपका लागि सन्दीपको कप्तानीमा नेपाली टोलीको घोषणा
कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कपमा नेपालले समूह चरणमै भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईको सामना गर्ने भएको छ। प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। समूह ‘बी’ मा रहेको नेपालले नोभेम्बर २० मा…
-
एनपीएलमा पोखराको ऐतिहासिक प्रदर्शन, काठमान्डु ५५ रनले पराजित
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा इतिहास रच्दै लिग चरणको अन्तिम खेलमा काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ। आइतबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रनको विशाल योगफल तयार गर्यो। यो स्कोर एनपीएलको इतिहासमै…
-
सिड्नीमा छठ पर्वको उत्सव, क्यानबेरामा पूजा स्थल नपाउँदा घरबाटै आराधना
अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले श्रद्धा, आस्था र उत्साहका साथ छठ पर्व मनाएको छ । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)को आयोजनामा नोभेम्बर १५ आइतबार साँझ चिपिङ नोर्टनस्थित सिड्नी छठ घाटमा दुईदिने छठ महोत्सव सम्पन्न भएको हो । आयोजक संस्थाका प्रतिनिधि अरुण कुमार…
-
प्रधानमन्त्री शाहद्वारा सचिवालयको संरचनामा फेरबदल, विज्ञ पदहरू संयोजकमा रूपान्तरण
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयको कार्य संरचनामा महत्वपूर्ण फेरबदल गरेका छन्। कार्यसम्पादनको समीक्षापछि उनले विज्ञका रूपमा रहेका पदहरूलाई संयोजक र उपसंयोजकमा रूपान्तरण गरेका हुन्। नयाँ व्यवस्था अनुसार सहसचिव सरहका पाँच जनालाई संयोजकको जिम्मेवारी तोकिएको छ। जसमा दिपा…
-
मुगु दुर्घटना अपडेट : मृतक तीन जना र घाइतेको पहिचान खुल्यो
दानबहादुर बुढा मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार साँझ करिब ४ः४५ बजे काठमाडौंबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप सडकबाट करिब ६ सय मिटर तल खसेर…
-
अन्टार्कटिकाको माइनस ३५ डिग्रीमा स्टेफनी केसको कमाल: पेन्गुइनहरूसँग दौडिएर रचिन् ऐतिहासिक कीर्तिमान
अन्टार्कटिकामा अति कठिन १०० माइलको दौड पूरा गर्ने पहिलो महिला बनेर अल्ट्रा-धावक स्टेफनी केसले इतिहास रचेकी छन्। अन्टार्कटिक आइस अल्ट्रा पूर्वी अन्टार्कटिकाको क्वीन्स मौडल्याण्डस्थित शिर्माचर ओएसिसमा ४ दशमलव २ किलोमिटर दूरीको कोर्समा ३८ वटा लूपमा पूरा गरिन्छ। ४३ वर्षीया केसले…
-
सुदूरपश्चिम रोयल्सको उत्कृष्ट प्रदर्शन, जनकपुर बोल्ट्स पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको लो-स्कोरिङ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित यस जितसँगै सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले…
-
नेपाल सम्वत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्व सम्मानित
नेपाल सम्वत् ११४७ को अवसरमा नेपाल भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्याउने नौ जना विशिष्ट व्यक्तित्व सम्मानित भएका छन् । सिंफ नेवाः खलःद्वारा मंगलबार आयोजित ‘न्हुदँया भिंतुना र्याली व ज्याझ्वलय् हनेगु खँय्’ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।…
-
दाजुभाइ विदेशमा, स्मृतिमा मात्र भाइटीका
प्रमिला कार्की, सन्तोषि रावल विगत २० वर्षदेखि भाइटीकाका दिन टीका लगाउन नपाउँदा सञ्चारकर्मी सहनशीला शर्माको हात खाली नै रहने गरेको छ । चार दिदिबहिनीका एकजना भाई बेलायतको लण्डन बस्न थालेको २० वर्ष भयो । त्यसयता सहनशीलाका दिदिबहिनीले भाईटीकाका दिन भाईलाई प्रत्यक्ष भेट्न पाएका छैनन्…
-
तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा
तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन् । विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि पछिल्लो समय उपभोक्ताको संख्या बढ्दा पनि प्रतिव्यक्ति खरिदको मात्रा घटेकाले व्यापार सामान्य रहेको…
-
वसन्तपुरमा गणेश र भैरवको निवास निर्माण गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वसन्तपुरमा श्री गणेश र श्री भैरवको निवास निर्माण गर्न लागेको घोषणा गरेकी छन् । मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वसन्तपुरमै रहेको जग्गामा गणेश र भैरवको निवास निर्माण…
-
संस्कृति जोगाउन जुट्दै ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म
मनिषा बस्नेत काठमाडौंको आलोकनगरमा ज्येष्ठ उमेर समूहका गोपालप्रसाद शर्मा सोमबार दिउँसो हस्याङफस्याङ गरिरहेका देखिन्थे । उनको व्यस्तताको कारण थियो– देउसीभैलो खेल्ने समूह तयार पार्नु । पाका उमेरका शर्मा देउसीभैलो खेल्न अन्य व्यक्तिलाई पनि फोन गरेर बोलाइरहेका थिए । तिहारको रौनकसँगै…
-
एनपीएलको व्यस्तताबीच तिहारमा रमाए नेपाली क्रिकेटर
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा व्यस्त नेपाली क्रिकेटरहरूले पनि तिहार पर्व मनाएका छन् । प्रतियोगिताको खेल र अभ्यासको चटारोबीच खेलाडीहरूले लक्ष्मीपूजा गर्दै तिहार मनाएका हुन् । काठमाडौं गुर्खाजका कप्तान करण केसी, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र चितवन…