Artha Sarokar :: Nepal's No.1 Economic News portal.
Artha Sarokar :: Nepal's No. 1 Business News Portal. Brings you Exclusive business news from Nepal and around the world.
- Website
- arthasarokar.com · all feeds from this site
- Feed URL
https://www.arthasarokar.com/feeds/posts/default?alt=rss
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
अस्ट्रेलियाको ब्याजदर फेरि बढ्यो, १८ वर्षयताकै उच्च !
काठमाडौँ । अस्ट्रेलियाको ब्याजदर फेरि बढेको छ । अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर बढाएर ४.८५ प्रतिशत पुर्याएको हो । अस्ट्रेलियाको रिजर्भ बैंकले दुई दिने मौद्रिक नीति बैठक सम्पन्न गरेपछि ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो । हाल…
-
सरकारले एडिबीबाट २८५ मिलियन डलर ऋण लिने, पुनर्बीमा कम्पनीमा थप हकप्रद सेयर लगानी गरिने !
काठमाडौँ । सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारको लागि प्राप्त हुने २ सय ८५ मिलियन अमेरिकी डलर बराबरको…
-
बेलायतको पीआर पाउन झन् गाह्रो, ५ वर्षको अवधि बढाएर १० वर्ष पुर्याइयो !
काठमाडौँ । बेलायतले स्थायी बसोबास (पीआर) सम्बन्धी नियम परिवर्तन गरेको छ । बेलायती गृहमन्त्री सबाना महुमदले संसदमा पीआर लिन चाहने आप्रवासीका लागि नयाँ नियम सार्वजनिक गरेकी हुन् । उनले सार्वजनिक गरेको उक्त नियममा विगतका धेरै नियमहरु परिवर्तन गरिएका छन् । नयाँ नियममा पीआरका लागि…
-
एनपीएल-३: रसेल चम्किँदा विराटनगर किङ्सको दोस्रो जित, पहिलो स्थानमा उक्लियो
काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ । जितका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो । जसमा सैफ हुसेनले ७१ र…
-
मंगलबार ६.६२ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको…
-
एक महिनामै १ लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै पर्यटक युरोपका !
काठमाडौँ । पछिल्लो १ महिनामै १ लाख ३० हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२६ को अक्टोबरमा मात्रै नेपालमा कुल १ लाख ३२ हजार ८ सय १४ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अक्टोबरमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या गत वर्ष (सन् २०२५ अक्टोबर)को तुलनामा ३.४…
-
तिहार नजिकिएसँगै गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ (तस्विरहरू)
काठमाडौँ । तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुका किसानलाई मखमली फूल टिप्न र बिक्री गर्न भ्याइनभ्याइ छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली माला बनाउन प्रयोग हुने फूल टिपेर किसानले बजार पठाउन थालेका छन् । तिहारमा मखमली फूलको माग बढ्ने भएकाले किसानहरू फूल टिप्ने, माला…
-
काठमाडौँमा मासुको मूल्य प्रतिकिलो ३५० रुपैयाँ तोकियो, बढी लिए खबर गर्न आग्रह !
काठमाडौँ । काठमाडौँमा कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँ तोकिएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँ तोकेको हो । कात्तिक १७ गतेदेखि लागू हुनेगरी काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)मा मासुको…
-
बीमा क्षेत्रका कर्मचारी तलब र बढुवा प्रणालीप्रति असन्तुष्ट !
काठमाडौँ । बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरु तलब र बढुवा प्रणालीप्रति असन्तुष्ट रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले गरेको अध्ययनले बीमा क्षेत्रका कर्मचारीहरु तलब र बढुवा प्रणालीप्रति बढी असन्तुष्ट रहेको देखाएको हो । अध्ययनले बैंकिङ क्षेत्र र बजारको तुलनामा बीमा क्षेत्रमा…
-
बैंक अफ कायरोको आइपिओ इजिप्टको इतिहासकै सबैभन्दा ठूलो, ६५० मिलियन डलरभन्दा बढी रकम संकलन !
काठमाडौँ । इजिप्टले बैंक अफ कायरोको ४५ प्रतिशत सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री गरी ६५० मिलियन अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ । यो इजिप्टको सेयर बजारमा हालसम्मकै सबैभन्दा ठूलो आइपिओ निष्कासन भएको सरकारले जनाएको छ । सरकारका अनुसार उक्त आइपिओबाट ३६ अर्ब ३०…
-
विदेश पठाउने भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीबेंसी नगरपालिका-१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका-२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका-५ का दिनेश…
-
एनपिएल-३ः जनकपुर र बिराटनगर भिड्दै, जनकपुरले पहिले बलिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमिर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा बिराटनगर किङ्स र जनकपुर बोल्ट भिड्दैछन् । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट…
-
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ सय रुपैयाँले बढेर २ लाख ७५ हजार…
-
सोलुखुम्बुमा दुई हेलिकप्टर एकआपसमा ठोक्किए, एक जनाको मृत्यु, एक जना घाइते !
काठमाडौँ । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुमा दुई वटा हेलिकप्टर एकआपसमा ठोक्किएका हुन् । फिस्टेल र डायनेस्टी एयरका हेलिकप्टर फेरिचे हेलिप्याडमा ल्यान्डिङ गर्दा ठोक्किएर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुर्घटनामा एक जना विदेशी नागरिकको…
-
भारतीय अर्बपतिको ‘लिस्ट’मा शाहरुख खान, कुल सम्पत्ति १० हजार करोड, घर मात्रै ३ सय करोडको !
काठमाडौँ । भारतीय अभिनेता शाहरुख खान भारतीय अर्बपतिको सूचीमा समेटिएका छन् । करिब १० हजार करोड भारतीय रुपैयाँ बराबरको सम्पत्तिसहित खान भारतीय अर्बपतिहरुको सूचीमा समेटिएका हुन् । ‘हुरुन इन्डिया रिच लिस्ट, २०२६’ का अनुसार खानको ३ सय करोड भारतीय रुपैयाँ बराबरको आलिसान घर छ । यति…
-
झापा पुगेर मन्त्री रावलले भनिन्- ‘आवश्वासन होइन, सरकारले सबै सुकुम्बासीलाई लालपुर्जा दिन्छ’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्तमान सरकारले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्दै लालपूर्जा वितरणको तयारी गरिरहेको बताएकी छिन । कनकाई नगरपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग आज सुरुङ्गामा प्रत्यक्ष भेटेर…
-
सरकारी खरिद प्रणाली ‘ह्याक’ गरेर ठेक्काको विवरण हेरफेर गर्ने ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँ, १६ कात्तिकः नेपाल प्रहरीले सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को इ-सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याएर विभिन्न…
-
एनपिएलः चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँच विकेटको जित निकालेको छ । यस प्रतियोगितामा उसको यो दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । आज भएको खेलमा चितवनले दिएको १३० रनको…
-
सरकारले माग्यो रेल चालक, कसरी दिने आवेदन ?
काठमाडौँ । सरकारले रेल चालक (लोको पाइलट) मागेको छ । नेपालमा रेल सेवा सञ्चालन गर्न नेपाल रेल्वे बोर्डले दक्ष, योग्य, इमानदार र जिम्मेवार रेल चालक मागेको हो । बोर्डले मागेको रेल चालकका लागि इच्छुक र योग्यता पुगेका नागरिकले सूचना भएको ३५ दिनभित्र अर्थात आगामी मंसिर २१ गतेसम्म नेपाल…
-
टाटा गुरुहरुकालागी टाटा बिएस-६ तालिम प्रशिक्षण कार्यक्रम सुरु
काठमाडौँ । नेपालका लागि टाटा जेनुइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति टाटा गुरुहरुको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’…