MySansar
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
- Website
- mysansar.com · all feeds from this site
- Feed URL
https://www.mysansar.com/feed/
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
पत्रकार पक्राउ परे, तर कसले पक्रेको हो भनेर प्रहरी नै बुझ्दैछ !
प्रधानमन्त्री कार्यालयलाई थाहा छैन। सत्तारुढ दललाई थाहा छैन। प्रहरी प्रवक्तालाई आफ्नै प्रहरी कहाँ गयो भन्ने थाहा छैन। तर पत्रकार पक्राउ परेका छन्। अनि मध्यरातमा आएको प्रहरीको स्पष्टीकरणसमेत बिहानसम्म गायब! नेपालमा एउटा नयाँ किसिमको प्रहरी अनुसन्धान सुरु भएको छ। पहिले प्रहरीले…
-
एनआरएनलाई दोहोरो नागरिकता दिँदाको एउटा ‘साइड इफेक्ट’ : नेपाल तयार छ ?
विदेशमा बसेका नेपालीलाई दोहोरो नागरिकता दिने कि नदिने ? यो बहसमा प्रायः सुनिने तर्क हो—विदेशमा कमाएको पैसा नेपाल आउँछ, ज्ञान र सीप भित्रिन्छ, लगानी बढ्छ र देशलाई फाइदा हुन्छ। कुरा सही हो। तर यसका फाइदामात्रै छन् कि केही साइड इफेक्ट पनि हुन सक्छन् ? यसको एउटा रोचक अनुभव मसँग छ।…
-
दुर्गाले मारेका महिषासुरलाई राक्षस होइन, पुर्खा मान्ने गाउँ
हामी दशैँमा महिषासुरको वध भएको खुसी मनाउँछौँ। तर भारतका केही गाउँमा त्यही घटनालाई सम्झेर शोक मनाइन्छ भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ? हामीले सानैदेखि सुन्दै आएको कथा हो, महिषासुर नामको शक्तिशाली राक्षसले देवताहरूलाई दुःख दियो। अन्ततः देवी दुर्गाले उसको वध गरिन्। असत्यमाथि…
-
आफ्नो पक्षमा भए प्रमाण, विपक्षमा भए एआई !
रास्वपा सांसद खगेन्द्र सुनारको भनिएका चारवटा अडियो सामाजिक सञ्जालमा भाइरल छन्। ती अडियोमा प्रयोग भएका शब्द, गालीगलौज र अभिव्यक्ति यति निकृष्ट छन् कि परिवारसँग बसेर सुन्नसमेत अप्ठ्यारो पर्छ। एउटा सामान्य परिवारको कुरा छाडौँ, साथीभाइसँग बसेर पनि ती अडियो सुन्न असहज हुन्छ। अझ एउटा…
-
छापा पत्रिकालाई डिजिटल प्रविधिले मार्दैछ कि पत्रिका आफैँले?
अरूलाई जवाफदेहिताको पाठ पढाउने मिडियाले आफ्नै पाठकलाई चाहिँ किन जवाफ दिनुपर्दैन? यो जम्मा १,७०० रुपैयाँको होइन, पाठकको विश्वासको कुरा हो। बाहिर जिल्लातिर गएको बेला स्वाभाविक रूपमा सोधिने प्रश्न हो, ‘घर कहाँ हो?’ ‘काठमाडौं।’ ‘अनि काठमाडौं कता?’ ‘भक्तपुर।’ ‘एऽऽ! भक्तपुर रहेछ,…
-
संस्थापकको अन्तिम ब्लग
म माइसंसारबाट अलग भएँ, तर माइसंसारको यात्रा रोकिँदैन २२ वर्षदेखिको साथ। हजारौँ ब्लग। असङ्ख्य सम्झना। अनि आज एउटा यस्तो निर्णय, जुन गर्न मलाई सजिलो थिएन। कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँदो रहेछ, जहाँ आफूले सबैभन्दा माया गरेको चिजबाटै केही समयका लागि टाढिनुपर्ने हुन्छ। आज म त्यही…