Digo Post
One of the top news portal in Nepal, Trusted news portal of Nepal
- Website
- digopost.com · all feeds from this site
- Feed URL
https://digopost.com/feed/
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो।
नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६००…
-
सुनको भाउमा निरन्तर गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ६०…
-
गमगढी–नाक्चेलाग्ना सडकको दशकौँको प्रतीक्षा : १८.५ किलोमिटर ट्र्याक, अझै सडक पहुँचको आशामा स्थानीय
मुगु । चीनको सीमावर्ती नाक्चेलाग्नासम्म पुग्ने लक्ष्यसहित निर्माण थालिएको गमगढी–नाक्चेलाग्ना सडक एक दशक बितिसक्दा पनि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। ९३ किलोमिटर लामो प्रस्तावित सडकमा अहिलेसम्म साढे १८ किलोमिटर मात्रै मार्ग खोलिएको छ। यसका कारण मुगुम कार्मारोङ गाउँपालिकाका…
-
एमाले पातारासी गाउँपालिका अधिवेशन सम्पन्न, अध्यक्षमा एेडी
जुम्ला । नेकपा एमाले पातारासी गाउँपालिका कमिटीकाे अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । पालिका कमिटीको जेन्जी युवा राजेन्द्र एेडी लाइ सर्वसहमत चयन गर्दै अधिवेशन सम्पन्न भएको छ । पालिका कमिटीको अध्यक्षमा राजेन्द्र एेडी सहित अन्य सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।…
-
आडम्बर, पाखण्ड र मानवीय मूल्य
धर्म, संस्कृति र परम्परा मानव समाजका अमूल्य सम्पदा हुन्। यिनले मानिसलाई नैतिकता, अनुशासन, सहिष्णुता, सद्भाव र सामाजिक उत्तरदायित्वको बाटो देखाउनुपर्छ। धर्मको सार मानिसलाई असल बनाउनु, संस्कृतिको उद्देश्य जीवनलाई सभ्य र सुन्दर बनाउनु तथा परम्पराको महत्त्व पुस्तान्तरण हुँदै आएका…
-
गृह जिल्ला मुगु पुग्नुभएका सामाजिक विकास मन्त्री जितबहादुर मल्लद्वारा जिल्ला अस्पतालको प्रत्यक्ष अनुगमन, समस्या समाधान गर्ने प्रतिबद्धता!
मुगु । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जितबहादुर मल्ल आफ्नो गृह जिल्ला मुगु पुगेर जिल्ला अस्पतालको प्रत्यक्ष अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा मन्त्री मल्लले जिल्ला अस्पतालभित्र रहेका विभिन्न सानातिना समस्या, स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा अस्पतालले…
-
प्रधानमन्त्रीका स्वकीय सचिवको मुगु भ्रमणले उठायो प्रश्न : हेलिकप्टरमा आए, रारामा रात बिताए, भोलिपल्टै सुर्खेत फर्किए!
मुगु । प्रधानमन्त्री बालेन्द्र शाहका स्वकीय सचिव प्रदीप परियार हेलिकप्टर मार्फत मुगु आएर एक रात बिताउँदै सुर्खेत फर्किएका छन्। तर उनको मुगु आगमनको उद्देश्यबारे भने अहिलेसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक भएको छैन। कार्तिक २१ गते साँझ ५ बजे १/५ सदस्यीय टोलीसहित हेलिकप्टर (9N-ALP)…
-
तिहारको रौनकले मुगुमा उत्सवमय माहोल : गाउँबस्तीमा देउसी–भैली मा रमाउँदै स्थानीयवासी
मुगु । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा मुगु जिल्लाका विभिन्न गाउँबस्तीमा देउसी–भैली खेल्ने क्रम बढ्दै गएको छ। देउसी–भैलीका गीत, संगीत र नाचगानले जिल्लाको वातावरण नै उत्सवमय बनेको छ। तिहारको आगमनसँगै बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म देउसी–भैलीमा सहभागी…
-
मुगुबाट जुम्ला आउँदै गरेको बोलेरो जीप दुर्घटना, सात जना घाइते; एकको अवस्था गम्भीर
जुम्ला। मुगुबाट जुम्ला तर्फ आउँदै गरेको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार क १ ज ००५४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनाका…
-
कर्णालीमा स्याउ विकास बोर्ड गठनको बाटो खुल्यो
जुम्ला । कर्णाली प्रदेश सरकारले कृषि, सञ्चार, बीमा, पूर्वाधार र सामाजिक समावेशितासँग सम्बन्धित पाँचवटा महत्त्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री मङ्गलबहादुर शाहीको अध्यक्षतामा शुक्रबार (२० कात्तिक) बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु १. कर्णाली प्रदेश स्याउ विकास बोर्ड…