Mero News
News Concerns Me!
- Website
- meronews.com · all feeds from this site
- Feed URL
https://www.meronews.com/feed
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
हाम्रो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा छः अध्यक्ष राई
झापा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताएका छन् । मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि श्रम बगाएर आफ्नो राजनीतिक…
-
भारतका नवनियुक्त राजदूत दलेला काठमाडौँमा
काठमाडौँ। नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला यहाँ आइपुग्नुभएको छ । उहाँ आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आएका हुन् । राजदूत दलेलालाई नेपालस्थित भारतीय दूतावासका अधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले स्वागत गरेका थिए । उनि सन् १९९३ मा भारतीय विदेश…
-
कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकि छन् । फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालद्वारा आज यहाँ आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपालः जलवायु जोखिमबाट…
-
लुम्बिनी शीर्ष स्थानमा, पोखराको लगातार तेस्रो हार
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्यो ।लुम्बिनीले ३ खेलबाट ५ अंक जोड्दै…
-
युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् । यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको…
-
लुम्बिनीविरुद्ध ९७ रनमै समेटियाे पोखरा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्ससँगकाे खेलमा पोखरा एभेन्जर्स ९७ रनमै समेटिएको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । पोखराका लागि…
-
एसीसीए ट्याक्सेसनमा द ब्रिटिश प्रोफेसनल कलेजकी साहारा विश्वमै तेस्रो
काठमाडौं । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)की विद्यार्थी साहारा मघियाले एसीसीए परीक्षामा विश्वस्तरीय सफलता हासिल गरेकी छन्। सेप्टेम्बर २०२६ को परीक्षाअन्तर्गत ट्याक्सेसन विषयमा उनले विश्वमै तेस्रो स्थान हासिल गरेकी हुन् । यो सहाराको पहिलो अन्तर्राष्ट्रिय सफलता भने होइन। यसअघि जुन…
-
संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह
काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गरेका छन् । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेटी उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन गर्न आग्रह गरेका हून् । अध्यादेशमार्फत विषयहरू अघि बढाउनु…
-
पत्रकार पक्राउबारे सरकारका प्रवक्ताले के भने ?
काठमाडौँ । सरकारले विभिन्न सञ्चारमाध्यमबाट पत्रकार पक्राउ प्रहरीको आन्तरिक विषय भएको बताएको छ। मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले संवेदनशील सूचनाको विषय भएकाले प्रहरीले पत्रकारसँग सामान्य सोधपुछ गरेको प्रतिक्रिया दिए। ‘त्यहाँ…
-
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको सो भेटवार्तामा खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई र उहाँको सफल कार्यकालको…
-
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
काठमाडौँ । सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न…
-
दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौँ । सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न…
-
लुम्बिनीले पोखराविरुद्ध फिल्डिङ गर्ने
काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ । जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ । उसले…
-
मन्त्रिपरिषद् बैठक जारी
काठमाडाैं । मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक बसिरहेकाे हाे ।
-
विराटनगर द्वारा जनकपुर २ रनले पराजित
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगितामा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै जित हासिल गरेको छ । कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई दुई रनको झिनो अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । जितको…
-
हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा…
-
बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की
काठमाडाैं । बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कथित रूपमा लरेन्स बिश्नोई ग्याङको सदस्य बताउने ‘ह्यारी बक्सर’ नामको व्यक्तिले फोन गरेर अभिनेतालाई धम्की दिँदै ५ करोड (भारु) फिरौती माग गरेका थिए । समाचार एजेन्सी आईएएनएसका अनुसार,…
-
श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट
काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा रहेका सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरण, मर्यादित रोजगारी…
-
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीवितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री…
-
मन्त्री रावलद्वारा झापाका सुकुम्बासीको गुनासो सुनुवाइ
झापा। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या बुझ्न स्थलगत भ्रमण गरी जनगुनासो सुनेका छन् । सोमबार र आज उनले दमक, कनकाई, अर्जुनधारा र बुद्धशान्तिका बस्तीमा पुगेर स्थानीयसँग समस्या र…