Globalaawaj | News portal of Lumbini Province
Globalaawaj is popular online news portl of Lumbini Nepal. It covers all news about Lumbini Province, Nepal and all Globe.
- Website
- globalaawaj.com · all feeds from this site
- Feed URL
https://www.globalaawaj.com/feed
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
यस वर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा, कुन दिन के पर्व ?
काठमाडौं । यस वर्षको तिहारमा भाइटीका लगाउने उत्तम साइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। समितिले
-
एनपीएलमा अहिले सम्म बन्यो दश अर्धशतक
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ । रसेलले जनकपुर बोल्टसकाविरूद्ध २८ बलमा अर्धशतक जोडे ।
-
एनपीएलमा अहिले सम्म बन्यो दश अर्धशतक
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ । रसेलले जनकपुर बोल्टसकाविरूद्ध २८ बलमा अर्धशतक जोडे ।
-
कुकुर तिहारको रिल बनाएर एक लाख जित्ने अवसर, पर्यटन बोर्डले ल्यायो प्रतियोगिता
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाली संस्कृति र परम्परालाई विश्वभर चिनाउने उद्देश्यले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ। प्रतियोगितामा कुकुर तिहारसँग सम्बन्धित उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ नगद पुरस्कार
-
लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २
-
एनपीएल : पोखराले लुम्बिनीलाई दियो ९८ रनको झिनो लक्ष्य
काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७
-
तिलाेत्तमाका सन्तोष पाण्डेय लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्त
बुटवल । लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेय नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेयलाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा पाण्डेय प्रधानमन्त्री बालेन्द्र शाह
-
मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक, सडक सुधारका लागि ३० करोड ५० लाख डलर सहायता स्वीकार
काठमाडौं । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ३० करोड ५० लाख अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक
-
३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घिमिरेसँगै गुड नेबर्स इन्टरप्राइजेज प्रालि, कोटेश्वरका सञ्चालक वरुण
-
प्रेस काउन्सिल सम्बन्धी एन संशोधनसहित दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही
-
विराटनगरसँग मात्र दुई रनले चुक्यो जनकपुर बोल्ट्स
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत रोमाञ्चक प्रतिस्पर्धामा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा विराटनगरले जनकपुरलाई १७२ रनमा रोक्दै रोमाञ्चक जित हात पारेको हो ।
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनको मतदान हुनुअघि इरानको केश्म टापुमा सोमबार कम्तीमा पाँच शक्तिशाली विस्फोट भएका छन् । नजिकैको बन्दर लेंगेह सहरमा पनि विस्फोट भएको खबर छ । अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले अधिकारीहरूलाई
-
यी हुन् माधव-मिनेन्द्र जोडिएको साढे ७३ करोडको भ्रष्टाचार मुद्दाका ९७ प्रतिवादी
काठमाडौं । हदबन्दी छुटको सरकारी/सार्वजनिक जग्गा गैरकानुनी रूपमा सट्टापट्टा तथा बिक्री गर्न दिने निर्णय गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
-
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको भेट
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घका नवनियुक्त राजदूत चार्ल्स ह्वाइट्लीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइट्लीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना
-
नदी नियन्त्रणमा पहिलो त्रैमासमा १४ करोड ७० लाख खर्च, ३४.९ प्रतिशत भौतिक प्रगति
काठमाडौँ । नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति भएको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन
-
प्रचण्ड-माधवले गरे नेकपासँग एकता घोषणा, १० बुँदे सहमति पत्रमा के छ ?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा भएको छ। नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबाट एकता घोषणा गरिएको हो। एकताको सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल
-
विराटनगर किंग्सले जनकपुरलाई दियो १७५ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।
-
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाखको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । रिजाल क्यानिङ एण्ड कम्पनीको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी बिक्री गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र काँग्रेस नेता डा, मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार
-
सर्वोच्चका न्यायाधीश फुयाल बिदामा
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन् । सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रीले न्यायाधीश फुयाल कात्तिक २० गतेसम्मका लागि बिदामा बसेको जानकारी दिए । फुयालले मंगलबार (कात्तिक १७) बाट लागु हुनेगरी बिदा
-
कारागारबाट कैदी फरार प्रकरणः घटनाको छानविन गर्न डिआईजी सापकोटा डोल्पामा
सुर्खेत । गत शुक्रबार डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीहरु खोज्न र आवश्यक निर्देशन दिन कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा मंगलबार डोल्पा पुगेका छन् । उनीसहित डोल्पामा केन्द्रीय छानविन टोलीसमेत