Dinesh Khabar
- Website
- dineshkhabar.com · all feeds from this site
- Feed URL
https://dineshkhabar.com/rss.xml
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
कैलाली र कञ्चनपुरबाट ब्राउनसुगर र गाँजासहित चार जना पक्राउ
धनगढी : कैलाली र कञ्चनपुरबाट प्रहरीले ब्राउनसुगर र गाँजासहित चार जनालाई पक्राउ गरेको छ। कैलालीको जानकी गाउँपालिका–६ बाट ७३० मिलिग्राम ब्राउनसुगर र १३ ग्राम गाँजासहित जानकी गाउँपालिका–८ का २४ वर्षीय भुवन तिमिल्सिना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी…
-
कैलालीमा साढे दुई लाख बढीको सामान बरामद
धनगढी : कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका दुई लाख ५६ हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट मंगलबार प्रहरीले दुई लाख ५६ हजार ५० रुपैयाँ बराबरका विभिन्न किसिमका कपडा, किराना सामान र नम्बर प्लेट नभएको एउटा मोटरसाइकल बरामद गरेको हो।…
-
बजेटमाथि छानबिन प्रतिवेदन बुझाउने समयसीमा आयो, बनेन संसदीय समिति
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा देखिएका बेथिति छानबिन गर्ने निर्णय कार्यान्वयनमै अलमल भएको छ। छानबिन प्रतिवेदन बुझाउने समयसीमाको दुई दिन मात्रै बाँकी रहँदासमेत संसदीय समिति गठन हुन सकेको छैन। प्रदेशसभाबाट बजेट पारित गर्ने क्रममा बजेटमा देखिएका बेथिति छानबिन गर्न सात…
-
सुदूरपश्चिम नवउद्यमी सम्मेलन विवादमा, सहभागीले नै उठाए पारदर्शितामाथि प्रश्न
धनगढीः सुदूरपश्चिममा नयाँ उद्यम स्थापना र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ विवादमा परेको छ। तीनदिने सम्मेलनको अन्तिम दिन पूर्वनिर्धारित कार्यक्रमअनुसार ग्रान्ड फिनाले पिचिङ तथा विजेता घोषणा नभएको भन्दै सहभागी युवा उद्यमीहरूले आयोजकसँग…
-
किसान बहुउद्देश्यीय सहकारीद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग
धनगढी: किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रम धनगढीलाई खाद्यान्न तथा सरसफाइ सामग्री सहयोग गरेको छ। सहकारी संस्थाको धनगढी शाखा र मोतीचोक शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा आश्रित असहाय, बेसहारा तथा आवश्यकता भएका व्यक्तिहरूका…
-
विविधतायुक्त समावेशिताले मात्रै राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ
विविधतायुक्त समावेशिताले मात्रै राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ Embedded video for विविधतायुक्त समावेशिताले मात्रै राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ
-
गण्डकी प्रदेशमा राजस्व व्यवस्थापन कार्यालय स्थापना
गण्डकी प्रदेशमा राजस्व व्यवस्थापन कार्यालय स्थापना Embedded video for गण्डकी प्रदेशमा राजस्व व्यवस्थापन कार्यालय स्थापना
-
एनपीएलमा विराटनगर किंग्सको लगातार दोस्रो जित, जनकपुर २ रनले पराजित
एनपीएलमा विराटनगर किंग्सको लगातार दोस्रो जित, जनकपुर २ रनले पराजित Embedded video for एनपीएलमा विराटनगर किंग्सको लगातार दोस्रो जित, जनकपुर २ रनले पराजित
-
Api Himal tourism festival seeks to establish Darchula as a major destination in Sudurpaschim
Dhangadhi: A tourism festival has begun at the base camp of Mount Api in Ward No. 1 of Api Himal Rural Municipality, Darchula, with the aim of establishing the Api Himal region as a major tourist destination in Sudurpaschim Province. The festival was inaugurated by Sudurpaschim…
-
District-level selection for 10th National games begins in Kanchanpur
Mahendranagar: District-level selection competitions for the 10th National Games, scheduled to be held in Surkhet, Karnali Province, have begun in Kanchanpur. The three-day event, organized by the Kanchanpur District Sports Committee, was inaugurated today by Rajendra Singh…
-
छठअघि सिर्सिया नदी सफाइ अभियान
काठमाडौँ: छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सक्रियतामा सिर्सिया नदीको सरसफाइ, औद्योगिक प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको हो। नदीमा…
-
पाँच विदेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौँ: काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गण हेडक्वार्टरबाट खटिएको संयुक्त टोलीले…
-
अमेरिकामा आज मध्यावधि निर्वाचन
काठमाडौँ: अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ। यस निर्वाचनबाट अमेरिकी संसद् कंग्रेसका दुवै सदन (प्रतिनिधि सभा र सिनेट) को शक्ति…
-
सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना: एक विदेशीको मृत्यु, एक जना घाइते
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण…
-
चोरी मुद्दामा फरार धनगढीका सलमान खान पक्राउ
धनगढीः चोरी मुद्दामा फरार धनगढीका सलमान खान पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय सलमान खान पक्राउ परेका हुन्। खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी…
-
कैलालीबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ८९ हजार आठ सय बाउन्न रुपैया बराबरको विभिन्न किसिमका सामान बरामद गरिएको हो। भन्सार छलीका सुर्ति, गुटखा, बिडी, पटाका र किराना लगायतका सामान…
-
कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका २ जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ९० मिलिग्रामसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ बस्ने २४ वर्षीय ज्ञानेन्द्र नेपालीसहित २ जना पक्राउ परेका हुन्। दुबै जनालाई प्रहरी…
-
बहुविवाह मुद्दामा फरार बझाङका एक जना पक्राउ
बझाङः बहुविवाह मुद्दामा फरार बझाङका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत बझाङको फैसलाले बहुविवाह सम्बन्ध कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद सजाय र १५ हजार ६ सय क्षतिपुर्ति तोकिएको बझाङको तलकोट गाउँपालिका–१ बस्ने २९ वर्षीय बिजय धमेना पक्राउ परेका हुन्। धमेनालाई जिल्ला प्रहरी…
-
एनपिएलः चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित
काठमाडौँः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँच विकेटको जित निकालेको छ। यस प्रतियोगितामा उसको यो दोस्रो जित हो। सुदूरपश्चिमले यसअघि दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो। सोमवार भएको खेलमा चितवनले दिएको १३० रनको…
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा,…