Nepali Link
Nepali Link
- Website
- nepalilink.com · all feeds from this site
- Feed URL
https://www.nepalilink.com/feed
Read it in your FeedListing reader
Or add to: Feedly Inoreader Raw feed
Latest posts
-
विदेशका नेपालीको मताधिकार सुनिश्चित गर्न कानुन संशोधनका तीन विकल्प प्रस्ताव
काठमाडौँ, शनिबार, ०५ मङ्सिर २०८३– विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था गर्न विभिन्न विकल्पसहित निर्वाचन आयोगले विद्यमान कानुनमा संशोधनका लागि प्रस्ताव अघि बढाएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर प्रदान गर्न…
-
ब्रेक्जिटको १० वर्षपछि बेलायत र युरोपले गरे महत्त्वपूर्ण सम्झौता
लन्डन । करिब १० वर्षअघि युरोपेली युनियनबाट बाहिरिने निर्णय गरेको बेलायत अहिले फेरि युरोपसँग आफ्नो सम्बन्ध नजिक बनाउने दिशामा अघि बढेको छ। बेलायत र युरोपेली युनियनबीच व्यापार, युवा आवतजावत र कार्बन इमिसन्स सम्बन्धी नयाँ महत्त्वपूर्ण सम्झौता भएको छ। बेलायत सरकारका अनुसार यो…
-
एआई विज्ञ रिजाललाई न्युयोर्कमा ‘भिजन अवार्ड’
न्युयोर्क । न्युयोर्कस्थित वित्तीय प्रविधि कम्पनी ‘क्रस रिभर’ का कार्यकारी उपाध्यक्ष तथा प्रमुख डेटा एवं एआई अधिकृत प्रवेश रिजाल प्रतिष्ठित ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित भएका छन् । गत साता न्युयोर्कमा आयोजित एक भव्य समारोहबीच रिजाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा…
-
प्रधानमन्त्रीको भारत भ्रमणः व्यापार, पारवहन, लगानी, ऊर्जा र पूर्वाधार विकास प्राथमिकतामा
काठमाडौँ, मङ्सिर ४ गते । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी आइतबारदेखि हुने दुई दिवसीय भारतको राजकीय भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रले प्राथमिकता पाउने भएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका बारेमा…
-
हिमाल आरोहणबाट ३३ करोड ४२ लाख बढी राजस्व सङ्कलन
काठमाडौँ । सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर रु ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व सङ्कलन गरेको छ । मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट रु २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट रु ८४ लाख ७३ हजार ६५० र […]
-
इरानसँग युद्धमा अमेरिकाको खर्च हालसम्म ४८ अर्ब ३० करोड डलर
वासिङ्टन । इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का एक अधिकारीले बिहीबार अमेरिकी संसद्का सदस्यहरूलाई उक्त जानकारी दिएका हुन्। नोभेम्बर १३ सम्मको खर्च विवरण प्रस्तुत गर्दै पेन्टागनका बजेट अधिकारी आर्थर…
-
Former Wagamama CEO Thomas Joins Iro Sushi as Board Advisor
London– Former Wagamama chief executive Thomas Heier has been appointed as a Non-Executive Board Advisor of IRO Sushi, one of the fastest-growing sushi brands in the UK. The appointment comes as the business builds on its momentum in the UK and pursues opportunities for further…
-
इरो सुशी बोर्ड सल्लाहकारमा नियुक्त भए वागामामाका पूर्व सिइओ थोमस हायर
लन्डन- नेपाली युवा व्यवसायी छोङ शेर्पाको फ्रेन्चाइज सुसी रेष्टुरेन्ट ‘इरो सुसी’ ले वागामामाका पूर्व प्रमुख कार्यकारी अधिकृत थोमस हायरलाई आफ्नो ‘नन एक्जुकेटिभ बोर्ड सल्लाहकार’ का रुपमा भित्रयाएको छ । बेलायतभर ४० बढी आउटलेट विस्तार गरिसकेको इरो सुसीले यूकेमात्र होइन्,…
-
पाँच वर्षमै पीआरको व्यवस्था कायम राख्ने प्रस्ताव बेलायती संसदबाट अस्वीकृत
लन्डन- बेलायतमा पहिले नै ‘स्किल्ड वर्कर भिजा’ लिएर आइसकेका विदेशी कामदारलाई पाँच वर्षमै पीआर पाउने पुरानो व्यवस्था कायम हुनुपर्ने मागसहित गरिएको संशोधन प्रस्ताव बेलायती संसद्बाट अस्वीकृत भएको छ। नोभेम्बर १७ तारिख मंगलबार बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा भएको मतदानमा लेबर…
-
दुई दशकभन्दा लामो इतिहासमा पहिलोपटक विश्व महिला सम्मेलन गर्दै एनआरएनए
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी ४ जनवरी २०२७ का दिन काठमाडौंमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गर्ने भएको छ । ‘महिला सशक्तिकरणको आधारः रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा…